:
राजस्व छलिका कसुर सम्वन्धी उजुरी, सूचना तथा जानकारी दिनका लागि तल दिइएको बटनमा क्लिक गर्नुहोस् । :
तपाईँले दिएको सूचना, उजुरी तथा जानकारीहरुसम्वन्धि सबै किसिमका तथ्याङ्कहरु गोप्य रहने छन् । राजस्व अनुसन्धान विभागका महानिर्देशक तथा उप महानिर्देशक बाहेकका व्यक्तिलाई यो सुचनामा पहुँच हुँदैन । साथै सुराकीलाई सुराकी खर्च दिने व्यवस्था भएकोसमेत जानकारी गराइन्छ ।
|